FAQs Complain Problems

समाचार

शिक्षा शाखा

Information regarding publication of results (2077.03.25)

रामेछाप नगरपालिका र अन्तर्गतका कार्यालयहरुमा रिक्त रहेका पदहरुमा सेवा करार मार्फत पदपुर्ति गर्नको लागि मिति २०७६/११/१५ गते प्रकाशित कर्मचारी आवश्यकता सम्बन्धि सूचना बमोजिम नियमानुसार दरखास्त पेश गरी कार्यालयबाट सञ्चालित शारिरीक तन्दुरुस्ती परिक्षण, प्रयोगात्मक परिक्षा तथा अन्तरवार्तामा सहभागि भएक

Appeal of Ramechhap Municipality

रामेछाप नगरपालिकाको अपील यस नगरपालिकामा हालसालै काठमाण्डौ लगाएत अन्य स्थानबाट विभिन्न माध्यामबाट आउनुहुने सम्पुर्ण नागरिकहरुले आफ्नै घरमा सुरक्षित साथ सेल्फ क्वारेन्टाइनका नियमहरु पालना गरी २ हप्ता सम्म अनिवार्य बसिदिनहुन अनुरोध छ साथै यदि कोहि कसैलाई • एक्कासी 100.40 F ज्वरो आएमा, • लगातार सुख्ख

Notice

सामुदायिक विद्यालयहरुमा दोश्रो चौमासिक (२०७६ मंसिर देखि फागुन ४ महिनाको) रकम सम्बन्धित विद्यालयको बैक खातामा जम्मा हुने गरी निकासा

रामेछाप नगरपालिका वडा नम्वर १ देखि ९ सम्म संचालित सामुदायिक विद्यालयहरुमा दोश्रो चौमासिक (२०७६ मंसिर देखि फागुन ४ महिनाको) रकम सम्बन्धित विद्यालयको बैक खातामा जम्मा हुने गरी निकासा गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना जारी गरिएको छ ।

Brief Introduction

Formation Date: 2073/11/22

Total no. of ward : 9

Area: 202.45 sq.km

Total population: 28612

Municipality Central: Ramhechap Bazar

The municipalities of Municipalities were composed in 2071/08/16.

In relation to a public hearing program

प्रस्तुत विषयमा रामेछाप नगरपालिकाको आयोजना तथा सान नेपाल रामेछापको सहजीकरणमा रामेछाप नगरपालिका द्वारा चालु आ.व.

Urgent notice !

यस रामेछाप नगरपालिका अन्तरगत प्राथामिक तह स्थायी दरबन्दीमा नियुक्ति पत्र बुझि पदस्थापनाका लागि निवेदन दिएका प्राथामिक शिक्षकहरुले २०७६।८।५ गतेका दिन कार्यालय समय भित्र पदस्थापना पत्र बुझ्नका लागि सम्बन्धित सबैलाई जानकारी सहित अनुरोध छ।

सार्वजनिक निजि साझेदारीमा Library तथा ICT सामाग्री वितरण बारे जानकारी।

प्रस्तुत विषयमा सार्वजनिक निजि साझेदारीमा Library तथा ICT सामाग्री वितरण तपसिलको स्थान र मितिमा हुने भएकोले सम्बन्धी सबैमा जानकारी गराईन्छ।

तपसिल

स्थानः मन्थली मा.वि., मन्थली, रामेछाप

मितिः २०७६ मंसिर ४ गते

सामाग्रीहरुः 1. Desktop computer-2 gb ram 500 gb HHD

पुनः ताकेता वारे।

श्री तपसिलमा तोकिएका विद्यालयहरु रामेछाप नगरपालिका

पुनः ताकेता वारे।

श्री तपसिलमा तोकिएका विद्यालयहरु रामेछाप नगरपालिका

पोखरा महानगरपालिका र रामेछाप नगरपालिकाका न्यायिक समिति पदाधिकारी वीच सिकाई अनुभव आदन प्रदान एक सन्दर्भ । (२०७६।७।४)

समन्वयात्मक एवम सहयोगात्मक सिकाई विधि र प्रविधि २१ औ शताब्दीको उपाहार हो । एक आपसमा असल र सफल सिकाई अनुभव र अभ्यासहरुको आदन प्रदान गर्नु नै अनुकरणीय सञ्चार सीप हो । अनुकरणीय सञ्चार सीपको माध्यमवाट संस्थागत र व्यक्तिगत सक्षमता हासिल गरी उचित व्यवस्थापन गर्नु नै सक्षम नेतृत्वको पेशागत दक्षता हो । स

नियमित प्र.अ. बैठक २०७६।५।१३

रामेछाप नगरपालिकाका ५६ विद्यालयका प्र अ हरुको लागि वार्षिक कार्यक्रम प्रवोधिकरण तथा शैक्षिक सुशासन र वित्तिय अनुशासन विषयमा २०७६।५।१३ का दिन प्रमुख प्रशासकिय अधिकृत रमेश गौतमज्यूको अध्यक्षतामा वसेको वैठकमा प्रमुख अतिथि प्रमुख श्री नरवहादुर थापामगरज्यू र विशेष अतिथि उपप्रमुख श्री सृजना खड्काज्यू ह

Good governance activity.

यस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री रमेश गौतमको अध्यक्षतामा खरिद इकाई समिति गठन भई उक्त समितिबाट कार्य प्रारम्भ गरिदै आएको छ साथै नियमित जिन्सी निरिक्षण गर्ने प्रयोजनार्थ यस कार्यालयका अधिकृत श्री कृष्ण भुजेलको संयोजकत्वमा जिन्सी निरिक्षक समुह गठन गरिएको छ। यसरी गठित जिन्सी निरिक्षण समुह

अग्नि पिडित परिवारलाई थप रु. २५,०००।–का दरले आर्थिक सहयोग गर्ने कार्यपालिकाको निर्णय।

२०७६ श्रावण ९ गतेका दिन यस नगरपालिका वडा नं.३ स्थित साघुटार बजारमा भएको आगलागिबाट ४ वटा घर पुर्ण रुपमा क्षतिग्रस्त भई करोडौ रुपैया बराबरको धनमाल क्षति हुन पुगेकोमा क्षतिग्रस्त ४ घरका ७ परिवारलाई सोहि दिन यस नगरपालिकाको तर्फबाट उप-प्रमुखको समुउपस्थितिमा तत्काल राहात सहयोगका लागि बसाई एवमं साद्यान

Notice for "First Mayor Cup Male Football Open Tournament 2076"

रामेछाप नगरपालिकाको आ.व. २०७५।७६ को स्वीकृत बजेट तथा कार्यक्रम अनुसार "रामेछाप नगरपालिका प्रथम मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिता २०७६" मिति २०७६ असार २५ गते देखि रामेछाप नगरपालिकाको वडा नं.८ स्थित टुडिखेल मैदानमा हुने भएकोले सम्बन्धीत सबैमा जानकारी गराइएको छ।

Ward no. 8, Ramechhap

Previous ramechhap mun 1,2,3,4,8,9

English

Ward no. 4, Himganga (Previous Himganga VDC)

Border:- 

East: Likhukhola West:- ward no.6, Okhreni latte khola (Head of Tarebhir)

North:- Phalatekhola South:-Phondri khola 

Area:- 3495 he.

English

Ward no. 3, Saghutar

English

Ward no. 2, Deurali

English

Ward no. 1, Gothgaun

English

Regarding guidance.

All community schools 

Under Ramechhep Municipality

All community schools under this municipality are requested for information regarding the purpose of implementing the guidelines according to the details.

Notice of ramechhap municipality

रामेछाप नगरपालिकाको सुचना

रामेछाप नगरपालिका र जिल्ला प्रशासन कार्यालय मन्थली, रामेछापको संयुक्त आयोजनामा यस नगरपालिकाको वडा नं. ३ सांघुटार स्थित श्री सेतीदेवी आधारभुत विद्यालय थाक्लेमा घुम्ती शिविर २०७५ पौष १८ र १९ गतेका दिन हुने भएकाले सेवा लिन ईच्छुक सेवा ग्राहीलाई सुचित गरिन्छ।

Budget and Programs

Contact