FAQs Complain Problems

सवै सामुदायिक विद्यालयहरूका लागि सुचना

हाल ३ महिना र पर्वखर्च समेत निकासाभएकाे जानकारी गराउदै अब हुने निकासा पनि ३।३ महिनाकाे मात्र गरिने छ । जसवाट वैशाख देखि थप हुने तलववृद्विकाे गणना सहज हुनेछ । अत तलवी फाराम पेश गर्दा ३।३ महिनाकाे मात्र ताेकिएकाे एकीकृत ढाँचामा हुनु पर्नेछ ।