FAQs Complain Problems

COVID-19 को रोकथाम तथा नियन्त्रणका लागि रामेछाप नगरपालिकाले गरेको निर्णयहरु।

COVID-19 को संक्रमण यस नगरपालिकामा तिव्र रुपमा फैलिएको र संक्रमितको संख्यामा समेत दैनिक वृद्वि भई रहेकोले उक्त संक्रमण रोकथाम र नियन्त्रणको लागि रामेछाप नगरपालिका भित्र ‍‍देहाय वमोजिमको व्यवस्था गर्ने / गराउने निर्णय गरियो।