FAQs Complain Problems

समाचार

दिर्घरोगीहरुको विवरण सार्वजनिक गरिएको सम्बन्धमा ।

दिर्घरोगीहरुको विवरण सार्वजनिक गरिएको सम्बन्धमा ।

प्रस्तुत विषयमा यस रामेछाप नगरपालिकाको मिति २०८३/०६/०९ गते प्रकाशित दीर्घरोगीहरुको विवरणमा कुनैपनि गुनासो प्राप्त नभएकोले "मृगौला प्रत्यारोपण, डायलाईसिस, गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार बापत खर्च उपलब्ध गराउने कार्यविधि, २०७८" वमोजिम आ.व. २०८३/०८४ को श्रावण महिनादेखि असोज महिनासम्म मासिक जनही रु. ५०००।० को दरले औषधी उपचार बापत खर्च उपलब्ध गराउने प्रयोजनका लागि तपसिल अनुसारको लाभग्राही दिर्घरोगीहरुको विवरण सम्बन्धित सबैको जानकारीको लागि यो सार्बजनिक सूचना प्रकाशन गरिएको छ ।