समाचार
राय सुझाव उपलब्ध गराईदिने सम्बन्धमा ।
रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमाको चरणमा रहेको सन्दर्भमा वार्षिक नीति, कार्यक्रम तथा बजेटमा के कस्ता नीतिगत विषय तथा कार्यक्रमहरु समावेश गर्न उपयुक्त हुन्छ ? सो सम्वन्धमा सम्पूर्ण नगरवासीहरुको राय, सल्लाह तथा सुझावको अपेक्षा गरिएको छ । यहाँहरुको अमूल्य राय, सल्लाह तथा सुझाव सम्वन्धित वडा कार्यालय, नगर कार्यपालिकाको कार्यालय तथा नगरपालिकाको आधिकारिक इमेलः ramechhapmun@gmail.com र QR code scan or यस link - https://shorturl.at/99WQo मार्फत यही २०८२ साल असार ५ गते भित्र उपलब्ध गराईदिनु हुन सम्पूर्ण नगरवासीहरु तथा सम्बद्ध सरोकारवालाहरुमा अनुरोध छ ।