FAQs Complain Problems

सामुदायिक विद्यालयहरुमा दोश्रो चौमासिक (२०७६ मंसिर देखि फागुन ४ महिनाको) रकम सम्बन्धित विद्यालयको बैक खातामा जम्मा हुने गरी निकासा

रामेछाप नगरपालिका वडा नम्वर १ देखि ९ सम्म संचालित सामुदायिक विद्यालयहरुमा दोश्रो चौमासिक (२०७६ मंसिर देखि फागुन ४ महिनाको) रकम सम्बन्धित विद्यालयको बैक खातामा जम्मा हुने गरी निकासा गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना जारी गरिएको छ ।