FAQs Complain Problems

सार्वजनिक सुनुवाई संचालन हुने वारेको सूचना।

सार्वजनिक सुनुवाई संचालन हुने वारेको सूचना।

          रामेछाप नगरपालिकाद्वारा चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम चौमासिक अवधिसम्म सञ्चालन भए गरेका विकास निर्माणका गतिविधिहरु र सेवा प्रवाहको अवस्थाका बारेमा आम नगरवासीहरुलाई सु-सूचित गराउन तथा सरोकारवालाहरुका धारणा एवं पृष्ठपोषण लिनका लागि निम्‍न मिति, समय र स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भईदिनु हुन आम नगरवासी महानुभावहरुमा हार्दिक अनुरोध गरिन्छ ।

मितिः २०८० पौष १९ गते विहिबार

समयः विहान ११:०० बजे देखी

स्थानः रामेछाप नगरपालिका वडा नं.८, माथिल्लो बजार, रामेछाप