समाचार
Sixth City Assembly concludes. (2076/9/28)
रामेछाप नगरपालिकाको छैठौं नगर सभा सम्पन्न भएको छ। नगर सभाबाट चार वटा ऐन पारित भएको छ। पारित भएका ऐनहरुः १. रामेछाप नगरपालिकाको आर्थिक कार्यविधि ( नियमित तथा व्यवस्थित) ऐन २०७६ २. रामेछाप नगरपालिकाको पशुस्वास्थ्य तथा पशु सेवा ऐन २०७६ ३. रामेछाप नगरपालिकाको कर र गैर कर राजस्व उठाउने सम्बन्धि ऐन २०७६ ४. रामेछाप नगरपालिकाको फोहोर मैला व्यवस्थापन ऐन २०७६