समाचार
Ward no.5, Rampur
यो वडा साविकको रामपुर गा.वि.स. हो।
सीमाना:–पूर्व: लिखु खोलापश्चिम:च्यास्कु खोलाउत्तर:फुन्द्री खोलादक्षिण:सुनकोशी
क्षेत्रफल:-३७.८६ ब.कि.मी.
बस्ती:७५ वटा
घरधुरी:९३१
जातजाति:७ जातका मानिस बसोबास गर्छन। १.तामाङ २.नेवार ३. मगर ४.सुुनुवार ५.माझी ६.दमाइ ७.कामी
जन प्रतिनिधिको सम्पर्क नम्बर
१. भिम बहादुर तामाङ्ग
वडा अध्यक्ष
९८५४०४३९९९
२. कविता रिसाल
वडा सदस्य / कार्यपालिका सदस्य
९८४४२५८९४४
३. लाली कुमारी तामाङ
वडा सदस्य
९८४४२७८२७९
४. पृथ्वी नारायण श्रेष्ठ
वडा सदस्य
९८५४०४०६२०
५. रविन श्रेष्ठ
वडा सदस्य
९८५४०४०८४० / ९८४४१४८१४१
English
Population:
6001
Ward Contact Number:
9854043999