FAQs Complain Problems

भंगेरीबाट रामेछाप बजारको दृष्य

Read More

नगर सभा सदस्य

Read More

सुकाजोर फुटबल स्टेडियम

Read More

नयाँ जारी गरिएको नेपालको नक्सा

Read More

पुरानो रामेछाप बजार

Read More

जन प्रतिनिधि

Labashree Neupane
Mayor
labashreeneupane1@gmail.com
048-400117/ 9854057244/ 9851157244
Bal Kumari Karki Thapa
Deputy Mayor
balkumarikarki221@gmail.com
048-400118 /9854057245 /9844148124

प्रवक्ता

समिर कार्की
ramechhapmun07@gmail.com
९८५४०४३०११

पदाधिकारी

Mitra Prasad Ghimire
Chief Admistrative Officer
ramechhapmun@gmail.com
048-400116 / 9854049111

सेवाहरु

सेवा प्रकारः- नेपाली नागरिकता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- एक दिन वा सर्जमिन पश्चात
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १६०
आवश्यक कागजातहरुः-

१. व्यहोरा प्रस्ट खुलेको रितपूर्वकको निवेदन सम्बन्धित व्यक्तिको नागरिकताको सक्कल र प्रतिलिपि–१ प्रति
२. नाम,थर आदि फरक परेको सम्बन्धित कागजातको सक्कल र प्रतिलिपि –१ प्रति
३. सम्बन्धित व्यक्ति अन्यत्रको भए बसाईसराई प्रमाण पत्रको सक्कल र प्रतिलिपि –१ प्रति
४. पासपोर्ट साइजको फोटो २ प्रति
५. आवश्यकता अनुसार सर्जमिन मुचुल्का गरिन

सेवा प्रकारः- नेपाली नागरिकता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २१०
आवश्यक कागजातहरुः-

१. अनुसुची बमोजिम निवेदन फाराम
२. हराएको ना.प्र.पत्रको प्रतिलिपि
३. ना.प्र.पत्र झुत्रो भएको वा अक्षर,फोटो नबुझ्ने भएमा सो को सक्कल प्रति
४. हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो
५. नागरिकता अन्यत्र जिल्लाको भएमा बसाईसराई दर्ता प्रमाण पत्रको प्रतिलि

सेवा प्रकारः- नेपाली नागरिकता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ११०
आवश्यक कागजातहरुः-

१. नेपाल राजपत्र भाग ३, अनुसुची १ नियम ३ को उपनियम (१) संग सम्बन्धित विवरण फाराम भर्ने
२. कार्यालयले उपलब्ध गराउने फाराम भर्ने
३. हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति
४. निवेदकको बाबु÷आमा÷विवाहित महिलाको लागि पतिको ना.प्र.प. को सक्कल र प्रतिलिपि १÷१प्रति वा सनाखत गर्ने घर परिवारको अन्य व्यक्ति भएमा निजको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि १ प्रति
५. जन्म दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति
६. जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति
७. विवाहित महिलाको हकमा, निजको बाबु वा माइती तर्फको एकाघरका व्यक्तिको ना.प्र.प.को प्रतिलिपि १प्रति, जन्म दर्ता प्रमाण पत्र,विवाह दर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि १÷१ प्रति
८. अन्य गा.पा., न.पा. बाट बसाई सरि आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति र बसोबासको प्रमाणित हुने कागजातहरू
९. निवेदकको बाबु÷आमाको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाण पत्र र नाताप्रमाणितको सक्कल र प्रतिलिपि १÷१ प्रति
१०. कार्यालयले आवश्यकता अनुसार स्थलगत किटानी सर्जमिन मुचुल्का गर्न सक्ने

Pages

जानकारी