FAQs Complain Problems

रामेछाप नगरपालिका रामेछाप दीर्घ रोगी क्यान्सर, मृगौला डाइलाइसिस र स्पाइलन इन्जुरी भएका नागरिक उपचार खर्च वितरण विवरण ७९ पौष देखि ८० बैशाख सम्म

रामेछाप नगरपालिका रामेछाप दीर्घ रोगी क्यान्सर, मृगौला डाइलाइसिस र स्पाइलन इन्जुरी भएका नागरिक उपचार खर्च वितरण विवरण  ७९ पौष देखि ८० बैशाख  सम्म

सवै वडा कार्यालयहरुबाट सिफारिस भै आएका देहाय बमोजिम दीर्घ रोगी क्यान्सर, मृगौला डाइलाइसिस र स्पाइलन इन्जुरी भएका नागरिक लाइ बैशाख महिना सम्मको उपचार खर्च वितरण गरिने भएकोले सम्वन्धि सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको  छ ।