FAQs Complain Problems

समाचार

Information regarding publication of results (2077.03.25)

रामेछाप नगरपालिका र अन्तर्गतका कार्यालयहरुमा रिक्त रहेका पदहरुमा सेवा करार मार्फत पदपुर्ति गर्नको लागि मिति २०७६/११/१५ गते प्रकाशित कर्मचारी आवश्यकता सम्बन्धि सूचना बमोजिम नियमानुसार दरखास्त पेश गरी कार्यालयबाट सञ्चालित शारिरीक तन्दुरुस्ती परिक्षण, प्रयोगात्मक परिक्षा तथा अन्तरवार्तामा सहभागि भएका उमेद्वारहरु मध्ये तपसिल बमोजिमका विज्ञापन नं. का पदहरुमा तपसिलका उम्मेद्वारहरु सफल भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो नजिता प्रकाशन सम्बन्धि सूचना प्रकाशन गरिएको छ। सफल उम्मेद्वारहरुले मिति २०७७/०४/०१ गते कार्यालय समयमा करार नियुक्तिको लागि रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध छ।