FAQs Complain Problems

मेयर कप सम्बन्धी सुचना।

रामेछाप नगरपालिकाको आ.व. २०७५।७६ को स्वीकृत बजेट तथा कार्यक्रम अनुसार "रामेछाप नगरपालिका प्रथम मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिता २०७६" मिति २०७६ असार २५ गते देखि रामेछाप नगरपालिकाको वडा नं.८ स्थित टुडिखेल मैदानमा हुने भएकोले सम्बन्धीत सबैमा जानकारी गराइएको छ।

टिम दर्ता फर्म यसै साथ संलग्न रहेको छ।

Supporting Documents: