FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

कार्यक्रम माग तथा सञ्चालनका लागि प्रस्ताव आव्हान सम्बन्धी सूचना।

प्रधानमन्त्री कृषि आधुनिककीकरण परियोजनाबाट

कार्यक्रम माग तथा सञ्चालनका लागि प्रस्ताव आव्हान सम्बन्धी सूचना।

साथै संलग्न राख्नुपर्ने कागजातहरुको सूची।

रकम शोधभर्ना सम्बन्धमा।

मृगौला प्रत्यारोपण गरेका/ डायलइसिस गरिएका/ क्यान्सर रोगी/ मेरुदण्ड पक्षघार भएकाका व्यक्तिहरुलाई औषधी उपचार बापतको खर्चको रकम शोधभर्नाको सूची

सूचना। सूचना।। सूचना।।।

जुनार तथा अमिलोजात फलफुलमा चुसाह सुडे पुतलीले क्षतिपुराई रहेको हुँदा उपचारको लागि निम्न विधिहरु अपनाउनु हुन अनरोध छ।

सार्वजनिक सुनुवाई सम्बन्धि सुचना।

सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन हुने बारेको रामेछाप नगरपालिकाको अत्यन्त जरुरी सूचना

मौजुदा सूची दर्ता सम्वन्धी सूचना।

 रामेछाप  नगरपालिकाको आ.ब.०७९/०८० को लागि  गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको सेवा प्रदायक संस्थाको मौजुदा सूची दर्ता सम्वन्धी सूचना

चौथो त्रैमासिकको तलब निकासा गरिएको सम्बन्धमा। (सामुदायिक विद्यालहरु सबै, रामेछाप नगरपालिका अन्तर्गत)

सामुदायिक विद्यालयहरुको चौथो त्रैमासिकको तलब भत्ता मिति २०७९/०३/२१ गते १० बजे सम्बन्धित विद्यालयको खातामा जम्मा भएको छ। निकासा हुन छुट भएका विद्यालयहरुले मिति २०७९/०३/२३ गते कार्यालय समय भित्र निकासा माग गरिसक्नु पर्ने छ। तोकिएको समयावधि भित्र माग प्राप्त नभई निकासा छुट्न गएमा सम्बन्‍धित विद्यालय

जनहितमा जारी।

विजया दशमी २०७८ को उपलक्ष्यमा देश विदेशमा रहनुहुने सम्पुर्ण नगरवासी लगायत सारा नेपालीलाई हार्दिक मंगलमय शुभकामना। साथै स्वास्थ्य सावधानी अपनाई दशैं मनाउनको लागि अनुरोध गरिन्छ। कोभिडको संक्रमण पुर्ण रुपले अन्त्य नभएको हुनाले यसको संक्रमणबाट "आफु बचौं र अरुलाई पनि बचाऔं।"

रामेछाप नगरपालिकाको कृषि शाखाबाट भएको प्रगती विवरण

रामेछाप नगरपालिकाको कृषि शाखाबाट भएको प्रगती विवरण

१. हाते ट्याक्टर वितरण विवरणः ५०% अनुदानमा

२. रादायनिक मल ढुवानी वितरण विवरण

३. जुनारमा औसा किरा नियन्त्रणको लागि प्रोटिनवेड वितरण विवरण

४. मकैबालीमा लाग्ने अमेरीकन फौजी किरा नियन्त्रण गर्ने विषादी वितरण विवरण

एम्बुलेन्स चालक (हलुका सवारी चालक) आवश्यकता सम्बनधि सूचना।

रामेछाप नगरपालिकालाई हलुका सवारी चालक आवश्यक परेकोले इच्छुक व्यक्तिले तल भनिए अनुसारको न्युनतम योग्यता भएको कागजपत्र सहित मिति २०७८/२/९ गते कार्यालय समय भित्र निवेदन पेश गर्नुहुन सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्बन्धमा।

तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्बन्धमा।

प्रतियोगिता मितिः 2078-01-03 देखि 2078-01-05 गते सम्म

विद्यालयहरुले खेलाडिको नाम मिति 2077-12-31 सम्म नगर पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा दर्ता गराइदिनुहुन अनुरोध छ।

साझेदारीमा पशुपन्छी प्रवर्दन कार्यक्रम संचालन सम्बन्धि सूचना।

दोस्रो पटक प्रकाशित मितिः२०७७/१०/१५

लागत साझेदारीमा बाख्रा प्रवर्द्वन कार्यक्रम।

साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट माग गर्ने सम्बन्धी सूचना। (दोस्रो पटक प्रकाशित मिति २०७७/१०/१५)

साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट माग गर्ने सम्बन्धी सूचना। (दोस्रो पटक प्रकाशित मिति २०७७/१०/१५)

(बाख्राको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम।

साझेदारीमा पशुपन्छी प्रवर्द्वन कार्यक्रम सूचना

माग गर्ने निवेदनको ढाचा समेत यसै साथ रहेको व्यहोरा जानकारी गराईन्छ।

धन्यवाद्।

साना व्यवसायिक कृषि उत्पादन केन्द्र माग गर्ने सम्बन्धि सूचना।

साना व्यवसायिक कृषि उत्पादन केन्द्र माग गर्ने सम्बन्धि सूचना।

माग गर्ने निवेदनको ढाचा समेत यसै साथ रहेको व्यहोरा जानकारी गराईन्छ।

धन्यवाद्।

सवै सामुदायिक विद्यालयहरूका लागि सुचना

हाल ३ महिना र पर्वखर्च समेत निकासाभएकाे जानकारी गराउदै अब हुने निकासा पनि ३।३ महिनाकाे मात्र गरिने छ । जसवाट वैशाख देखि थप हुने तलववृद्विकाे गणना सहज हुनेछ । अत तलवी फाराम पेश गर्दा ३।३ महिनाकाे मात्र ताेकिएकाे एकीकृत ढाँचामा हुनु पर्नेछ ।

कोभिड १९ रोकथाम गर्नको लागि रामेछाप नगरपालिकाले गरेको निर्णय। (२०७७।६।२२)

COVID-19 को संक्रमण यस नगरपालिकामा तिव्र रुपमा फैलिएको र संक्रमितको संख्यामा समेत दैनिक वृद्वि भई रहेकोले उक्त संक्रमण रोकथाम र नियन्त्रणको लागि रामेछाप नगरपालिका भित्र ‍‍मिति २०७७ असोज २२ गते गरिएको ‍निर्णयमा देहाय वमोजिमको व्यवस्था गर्ने / गराउने निर्णय गरियो।

नतिजा प्रकाशन सम्बन्धि सूचना (२०७७.३.२५)

रामेछाप नगरपालिका र अन्तर्गतका कार्यालयहरुमा रिक्त रहेका पदहरुमा सेवा करार मार्फत पदपुर्ति गर्नको लागि मिति २०७६/११/१५ गते प्रकाशित कर्मचारी आवश्यकता सम्बन्धि सूचना बमोजिम नियमानुसार दरखास्त पेश गरी कार्यालयबाट सञ्चालित शारिरीक तन्दुरुस्ती परिक्षण, प्रयोगात्मक परिक्षा तथा अन्तरवार्तामा सहभागि भएक

सूचना

सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धमा।

प्रस्तुत विषयमा रामेछाप नगरपालिकाको आयोजना तथा सान नेपाल रामेछापको सहजीकरणमा रामेछाप नगरपालिका द्वारा चालु आ.व.

अत्यन्त जरुरी सूचना।

यस रामेछाप नगरपालिका अन्तरगत प्राथामिक तह स्थायी दरबन्दीमा नियुक्ति पत्र बुझि पदस्थापनाका लागि निवेदन दिएका प्राथामिक शिक्षकहरुले २०७६।८।५ गतेका दिन कार्यालय समय भित्र पदस्थापना पत्र बुझ्नका लागि सम्बन्धित सबैलाई जानकारी सहित अनुरोध छ।

सार्वजनिक निजि साझेदारीमा Library तथा ICT सामाग्री वितरण बारे जानकारी।

प्रस्तुत विषयमा सार्वजनिक निजि साझेदारीमा Library तथा ICT सामाग्री वितरण तपसिलको स्थान र मितिमा हुने भएकोले सम्बन्धी सबैमा जानकारी गराईन्छ।

तपसिल

स्थानः मन्थली मा.वि., मन्थली, रामेछाप

मितिः २०७६ मंसिर ४ गते

सामाग्रीहरुः 1. Desktop computer-2 gb ram 500 gb HHD

पुनः ताकेता वारे।

श्री तपसिलमा तोकिएका विद्यालयहरु
रामेछाप नगरपालिका

पोखरा महानगरपालिका र रामेछाप नगरपालिकाका न्यायिक समिति पदाधिकारी वीच सिकाई अनुभव आदन प्रदान एक सन्दर्भ । (२०७६।७।४)

समन्वयात्मक एवम सहयोगात्मक सिकाई विधि र प्रविधि २१ औ शताब्दीको उपाहार हो । एक आपसमा असल र सफल सिकाई अनुभव र अभ्यासहरुको आदन प्रदान गर्नु नै अनुकरणीय सञ्चार सीप हो । अनुकरणीय सञ्चार सीपको माध्यमवाट संस्थागत र व्यक्तिगत सक्षमता हासिल गरी उचित व्यवस्थापन गर्नु नै सक्षम नेतृत्वको पेशागत दक्षता हो । स

सुशासन सम्बन्धी गतिविधि।

यस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री रमेश गौतमको अध्यक्षतामा खरिद इकाई समिति गठन भई उक्त समितिबाट कार्य प्रारम्भ गरिदै आएको छ साथै नियमित जिन्सी निरिक्षण गर्ने प्रयोजनार्थ यस कार्यालयका अधिकृत श्री कृष्ण भुजेलको संयोजकत्वमा जिन्सी निरिक्षण समुह गठन गरिएको छ। यसरी गठित जिन्सी निरिक्षण समुह

अग्नि पिडित परिवारलाई थप रु. २५,०००।–का दरले आर्थिक सहयोग गर्ने कार्यपालिकाको निर्णय।

२०७६ श्रावण ९ गतेका दिन यस नगरपालिका वडा नं.३ स्थित साघुटार बजारमा भएको आगलागिबाट ४ वटा घर पुर्ण रुपमा क्षतिग्रस्त भई करोडौ रुपैया बराबरको धनमाल क्षति हुन पुगेकोमा क्षतिग्रस्त ४ घरका ७ परिवारलाई सोहि दिन यस नगरपालिकाको तर्फबाट उप-प्रमुखको समुउपस्थितिमा तत्काल राहात सहयोगका लागि बसाई एवमं साद्यान

मेयर कप सम्बन्धी सुचना।

रामेछाप नगरपालिकाको आ.व. २०७५।७६ को स्वीकृत बजेट तथा कार्यक्रम अनुसार "रामेछाप नगरपालिका प्रथम मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिता २०७६" मिति २०७६ असार २५ गते देखि रामेछाप नगरपालिकाको वडा नं.८ स्थित टुडिखेल मैदानमा हुने भएकोले सम्बन्धीत सबैमा जानकारी गराइएको छ।

आगामी आ.व. २०७६।७७को वार्षिक नीति, कार्यक्रम तथा बजेटमा असाढ २० गते सम्म सुझाव दिनको लागि नगर सभा सदस्य ज्यूहरुलाई अनुरोध छ।

रामेछाप नगरपालिकाको आगामी आ.व. २०७६।७७ को पाचौं नगर सभामा रामेछाप नगरपालिकाका उप-प्रमुख श्री सृजना खड्का ज्यू ले पेश गर्नु भएको वार्षिक नीति, कार्यक्रम तथा बजेट

निर्देशन सम्बन्धमा।

श्री सबै सामुदायिक विद्यालयहरु

रामेछाप नगरपालिका अन्तर्गत

प्रस्तुत विषयमा यस नगरपालिका अन्तर्गत रहेका सबै सामुदायिक विद्यालयहरुले तपसिल अनुसारको निर्देशन कार्यान्वयन गर्ने प्रयोजनार्थ जानकारीका लागि सुचना गरिएको व्यहोरा अनुरोध छ। 

रामेछाप नगरपालिकाको सुचना

रामेछाप नगरपालिकाको सुचना

रामेछाप नगरपालिका र जिल्ला प्रशासन कार्यालय मन्थली, रामेछापको संयुक्त आयोजनामा यस नगरपालिकाको वडा नं. ३ सांघुटार स्थित श्री सेतीदेवी आधारभुत विद्यालय थाक्लेमा घुम्ती शिविर २०७५ पौष १८ र १९ गतेका दिन हुने भएकाले सेवा लिन ईच्छुक सेवा ग्राहीलाई सुचित गरिन्छ।

Audio Notice Board सेवा सुचारु भएको सम्बन्धमा।

रामेछाप नगरपालिकाले छिटो, छरितो, भरपर्दो र प्रभावकारी रुपमा कार्यालयका सूचनाहरू प्रवाह गरी सुशासनमा टेवा पुर्याउने उद्देश्यले.......थप पढ्न

सेवा करारमा लिने सम्बन्धि सूचना

यस नगरपालिका कार्यालयको निम्न पद ६ महिनाका लागि करार द्वारा पदपूर्ति गर्नुपर्ने भएकोले निम्नानुसार योग्यता पुगेका ..............थप पढ्नको लागि click गर्नुहोस

रामेछाप नगर कार्यपालिकाकाे सूचना

यस नगरपालिकाले यही २०७४ साल चैत २६ गते बिहान ११.०० बजे नगरपालिका वडा नं. ६ स्थित भालूखाेपमा सार्वजनिक सुनुवाई कार्यक़म राखेकाे हुंदा उक्त कार्यक़ममा सहभागी भै दिन हुन सम्वन्धित सबैकाे जानकारीका लागि अनुरोध छ ।