FAQs Complain Problems

सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धमा।

प्रस्तुत विषयमा रामेछाप नगरपालिकाको आयोजना तथा सान नेपाल रामेछापको सहजीकरणमा रामेछाप नगरपालिका द्वारा चालु आ.व. २०७६/०७७ को पहिलो चौमासिक अवधि सम्म प्रवाह भएको सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारिता विषयक "सार्वजनिक सुनुवाई" कार्यक्रम निम्न मिति, स्थान र समयमा गरिने भएको हुंदा यहांको उपस्थितिको लागि अनुरोध गरिन्छ।

सार्वजनिक सुनुवाई हुने

मितिः २०७६ पौष ११ गते ( शुक्रवार)

स्थानः रामेछाप न पा - ३, सांघुटार, वडा कार्यालय परिसर

समयः दिनको ११ बजेबाट