समाचार
सेवाहरु
१.	बसाई सरी आएको हकमा बसाई सराई दर्ता अनुसुची फाराम भरी पेश गर्नुपर्ने (बसाई सराई दर्ता प्रमाण पत्र सहित)
२.	सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि–१ प्रति
३.	घर मुलीको ना.प्र.पत्रको प्रतिलिपि –१ प्रति
४.	बसाई सरी आएको हकमा नगरपालिका भित्र बसोबास भएको जग्गा धनि प्रमाण पूर्जाको प्रतिलिपि –१ प्रति
५.	बसाईसराई गरी आएकाहरुले नागरिकताको प्रतिलिपि वा जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि –१÷१ प्रति
६.	मालपोत तिरेको रसिदको प्रतिलिपि –१ प्रति
१.	पति÷पत्नी दुबैले संयुक्त रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसुची फाराम
२.	पति पत्नी स्वयं अनिवार्य उपस्थित हुनु पर्ने
३.	पतिको नागरिकताको सक्कल र प्रतिलिपि –१ प्रतिअनिवार्य पेश गर्नु पर्ने
४.	पत्नीको विवाह हुनु अगावै नागरिकता–१ प्रति बनेको भए अनिवार्य पेश गर्नु पर्ने
५.	पत्नीको नागरिकता प्रमाण पत्र नबनाको भए जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि–१ प्रति
६.	पत्नीले आफ्नो पिता वा माइति तर्फको एकाकघरको नागरिकताको प्रतिलिपि–१ प्रति अनिवार्य पेश गर्नुपर्ने
१.	सूचकले भरी पेश गरेको मृत्यु दर्ता अनुसुची फाराम
२.	सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि–१ प्रति
३.	मृतकको ना.प्र.प.को सक्कल र प्रतिलिपि–१ प्रति
४.	न.पा.बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि–१ प्रति
५.	अस्पतालमा मृत्यु भएको भएमा सो को प्रमाण पत्रको प्रतिलिपि–१ प्रति
१.	सूचकले भरी पेश गरेको जन्म दर्ता अनुसुची फाराम
२.	सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि–१ प्रति
३.	नवजात शिशुको बाबु र आमाको ना.प्र.प.को सक्कल र प्रतिलिपि –१ प्रति
४.	नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि–१ प्रति
५.	न.पा.बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि–१ प्रति
६.	अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको प्रतिलिपि–१ प्रति
१.	सहकारी दर्ता दिग्दर्शन अनुसार २ पटक प्रारम्भिक भेला र सो भेलाले गर्नु पर्ने निर्णयहरुको प्रतिलिपिहरु
२.	प्रस्तावित सहकारी संस्थाको विनियम २ प्रति
३.	प्रस्तावित सहकारीको संभाव्यता अध्ययन प्रतिवेदन, व्यवसायिक कार्ययोजना, विभिन्न नियमावलीहरु २–२ प्रति,
४.	तोकिएको ढाँचामा संस्थापकहरुको तिन पुस्ते विवरण सहित खरिद गरेको शेयर रकम
५.	तोकिएको ढाँचामा आवेदक, संचालकहरुको तिन पुस्ते विवरण
६.	संकलित रकमको जिम्मामा रहेको व्यक्तिको भर्पाइ
७.	अधिकार प्रत्यायोजनको कागजात
८.	संस्थापकहरुको नागरीकताको प्रतिलिपी स्वंय प्रमाणित–१÷१ प्रति
९.	संचालक समितिका पदाधिकारीहरुको नागरीकताको प्रमाणित प्रतिलिपी नोटरीबाट
१०.	सम्बन्धित वडा कार्यालयको सिफारीस (आवेदक एकाघरको नभएको र दर्ता गरि दिन)
११.	सबै कागजात संलग्न राखी अध्यक्ष वा अधिकार प्राप्त व्यक्तिले दर्ताका लागि रु. १० को टिकट टासि तोकिएको ढाँचामा निवेदन