समाचार
प्रमुख प्रशासकीय अधिकृत श्री भोला प्रसाद चापागाईंज्यूको विदाई तथा फेरी भेटौला कार्यक्रम
रामेछाप नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत श्री भोला प्रसाद चापागाईंज्यू र तत्कालिन वरिष्ठ शाखा अधिकृत (हाल उपसचिव) श्री होम बहादुर थापाज्यू सरुवा हुनु भएकोले एक समारोहका बीच विदाई तथा फेरी भेटौला कार्यक्रम गरियो| बाकी सेवा अवधी सफल रहोस्| साथै यस पालिका समायोजन भई आउनु भएको अधिकृत आठौं श्री सुन्दर थापाज्यूलाई स्वागत कार्यक्रम गरियो|
२०८३ जेष्ठ १२