समाचार
सामुदायिक विद्यालयका वि.व्य.स. अध्यक्ष र प्रधानाध्यापकहरुसँग तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न। (२०८३ जेष्ठ २३ र २४)
स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारुप-२०८१ कार्यान्वयनको लागि सामुदायिक विद्यालयका वि.व्य.स. अध्यक्ष र प्रधानाध्यापकहरुसँग तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न।
२०८३ जेष्ठ २३ र २४
रामेछाप नपा सभाहल