समाचार
फेरी भेटौला कार्यक्रम। (२०८३ असोज १५)
फेरी भेटौला कार्यक्रम
रामेछाप नगरपालिकामा कार्यरत प्राविधिक सहायक (शिक्षा) श्री श्रवण कुमार शर्मा, सहायक (पाचौं) द्वोय श्री सुरज आचार्य र श्री मधुसुधन बिष्ठ सरुवा भई क्रमश पनौती नगरपालिका काभ्रे, माडी नगरपालिका चितवन र भरतपुर महानगरपालिका चितवन जानुभएकोमा बधाई सहित बिदाई तथा फरी भेटौला कार्यक्रम गरियो। रामेछाप नगरपालिकामा कार्यसम्पादनको क्रममा निभाउनु भएको उल्लेखनीय योगदानको कदर गर्दै जागिरे जीवन अझ सफल रहोस् भन्ने कामना छ।
२०८३ असोज १५