FAQs Complain Problems

रामेछाप नगरपालिकाको सुचना

रामेछाप नगरपालिकाको सुचना

रामेछाप नगरपालिका र जिल्ला प्रशासन कार्यालय मन्थली, रामेछापको संयुक्त आयोजनामा यस नगरपालिकाको वडा नं. ३ सांघुटार स्थित श्री सेतीदेवी आधारभुत विद्यालय थाक्लेमा घुम्ती शिविर २०७५ पौष १८ र १९ गतेका दिन हुने भएकाले सेवा लिन ईच्छुक सेवा ग्राहीलाई सुचित गरिन्छ।

घुम्ती शिविरमा प्रदान गरिने सेवाहरु

१. नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरिने, उद्योग व्यवसाय दर्ता तथा नविकरण, व्यवसाय ईजाजत पत्र प्रदान तथा नविकरण आदी।