समाचार
अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा समारोह- २०८२
अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा समारोह- २०८२
निवर्तमान उर्जा जलस्रोत तथा सिंचाई राज्य मन्त्री एवं प्रतिनिधि सभा सदस्य मा. पूर्ण बहादुर तामाङ (कान्छाराम) को प्रमुख आतिथ्यतामा रामेछाप नगरपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ।
कार्यक्रम सञ्चालनका क्रममा लिइएका सम्पुर्ण तस्विरहरु
मितिः २०८२।३।१७
स्थानः रामेछाप नपा सभाहल